पाटे बाघको आक्र’मण बाट एक महिलाको मृत्यु

पाटे बाघ

बर्दिया, १८ जेठ । पाटे बाघको आक्र’मण बाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मधुबन नगरपालिका ५ की नन्दकला थापा क्षेत्रीको मृत्यु भएको हो ।

बेलझुन्डि सामुदायिक बनमा हिजो बेलुकी न्युरो टिप्न गएका बेला पाटे बाघले आक्र’मण गरि मा’रेको जिल्ला प्रहरी कार्यलय बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक