आज विश्व वातावरण दिवस मनाइँदै

विश्व वातावरण दिवस

काठमाडौं, २२ जेठ । आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने घोषणा गरेअनुरुप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो । तर कोरोना महामारीका कारण यस वर्ष नेपालमा कुनै सार्वजनिक कार्यक्रम भने राखिएको छैन ।

मानव सिर्जित कारणबाट प्रकृति र प्राकृतिक प्रणालीमा परेको प्रतिकुल प्रभावलाई कम गरी वातावरण संरक्षण गर्ने सन्दर्भमा नेपालले यस वर्षको नारा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुन: स्थापना’ तय गरिएको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०२१ देखि २०३० सम्मको दशकलाई परिस्थितिकीय प्रणालीको पुनःस्थापनाको दशकको रुपमा मनाउने आह्वान गरेअनुरुप यो नारा तय गरीएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist