स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले गरे आफ्नो सम्पत्ति विवरण सार्वजनिक

शेरबहादुर तामाङ

काठमाडौँ, २४ जेठ। स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधानमा सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

जनप्रतिनिधिको हैसियतमा काम तथा कार्वाहीलाई पारदर्शी तुल्याउन आफूले विवरण सार्वजनिक गरेको मन्त्री तामाङले बताए । उनले भने ।‘मन्त्रिपरिषद्को सदस्यको रुपमा मैले विवरण सार्वजनिक गरेको छु’।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist