आयरल्याण्ड र डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान

sahayog

काठमाडौं, ४ असार । आयरल्याण्ड र डेनमार्कले नेपाललाई कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ स्वास्थ्य सामग्री सहयोग गरेको छ । आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल स्थित युरोपेली युनिएनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन ।

दुबै देशले अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, अक्सिमिटर, रेष्पिरेटर मोनिटर, थर्मोमिटर लगायतका सामानहरु सहयोग गरेका हुन् । स्वास्थ्य सामग्रि बुझ्दै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले मित्र राष्ट्रहरूको सहयोगले कोभिड विरूद्ध लड्नका लागि सहज हुने बताए ।

ग’म्भीर अवस्थाका संक्रमितलाई आइसीयू र भेन्टिलेटर चाहिने भएकाले यस्ता सामग्रीको ठूलो योगदान हुने उनको भनाई छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक