कालीगण्डकी नदीको किनारमा एक पुरुषको शव फेला, पो’स्टमा’र्टम नगरी अन्त्येष्टी

मृत्यु

स्याङ्जा, ७ असार । कालीगण्डकी नदीको किनारमा एक पुरुष मृ’त अवस्थामा फेला परेका छन् । सोमबार बिहान कालीगण्डकी गाउँपालिका–५ बाँसटारी स्थित नदी किनारमा नामथर नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

शवमा कुनै पनि कपडा नभएको र पहिचान तथा पो’ष्टमा’र्टम समेत गर्न नसकिने अवस्था रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारी बताए । मृ’तककाे शव स्थानीय र जनप्रतिनिधिको रोहबरमा नदी किनारमा खाडल खनी अन्त्येष्टी गरिएकाे छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक