यी उपायहरु अपनाइयो भने चु’रोट पिउने बानीबाट सहजै पाईन्छ छुटकारा

धुम्रपान

अधिकांश युवाहरुलाई धु’म्रपान स्वास्थ्यका लागि हा’निकारक छ भन्ने कुराको राम्रो जानकारी छ । यद्यपि, उनीहरु चाहेर यो नराम्रो बानीबाट छुटकारा पाउन सकिरहेका हुँदैनन् । तर, केही उपायहरु अपनाइयो भने यो प्रा’णघा’तक चु’रोट पिउने बानीबाट तपाईंले सहजै छुटकारा पाउन सक्नुहुनेछ ।

  • आफ्नो खल्तिमा चु’रोटको प्याकेट होइन, बोजोका टुक्राहरु राख्न थाल्नुहोस् । जब-जब तपाईंलाई चु’रोट पिउन मन लाग्छ, त्यही बोजो चपाउन थाल्नुहोस् । तपाईंको चु’रोट पिउने चाहना आफैं कम भएर जान्छ ।
  • चु’रोट पिउन मन लाग्ने बित्तिकै चुईंगम चपाउन थाल्नुहोस् । यसले तपाईंको मुख पनि व्यस्त हुन्छ र तपाईर्लाई चु’रोट पिउनबाट ध्यान भंग गर्नसक्छ ।
  • आफ्नो डाइटमा ओट्सलाई समावेश गर्नुपर्छ । ओट्सले शरीरको टक्सिनहरुलाई बाहिर निकाल्छ, जसका कारण तपाईंको धु’म्रपान गर्ने इच्छालाई कम गराउँछ ।
  • अमलाको टुक्रामा नुन मिसाएर सुकाउनुपर्छ । धु’म्रपान गर्नुभन्दा ठिक अघि त्यो अमलालाई मुखमा राखेर चुस्नुपर्छ । त्यसमा हुने भिटामिन-सीले निकोटिन सेवन गर्ने चाहनालाई कम गरिदिन्छ ।
  • चु’रोट पिउने इच्छा भयो भने दालचिनी चपाउनुपर्छ अथवा दालचिनीको टुक्रालाई मुखमा राख्नुपर्छ । दालचिनीको स्वारले निकोटिन सेवन गर्ने चाहनालाई घटाउँछ ।
  • दिनभरीमा ६ देखि ८ गिलास पानी पिउनुपर्छ । यो मात्रामा पानी पिएमा तपाईंको शरीर हाइड्रेट रहनुका साथै शरीरबाट ड’रलाग्दा टक्सिनहरु समेत बाहिर निस्कन्छन् ।
  • बेकिङ सोडाले हाम्रो शरीरमा पीएच लेभललाई सन्तुलित गराईराख्छ । जसबाट निकोटिन लिने चाहनामा पनि कमी आउँछ । दिनमा दुई-तीन पटक पानीमा बेकिङ सोडा घोलेर नै पिउन सकिन्छ ।
  • जब-जब तपाईंलाई चु’रोट पिउन मन लाग्छ । एक चम्चा मह चाटिदिनुपर्छ । यसले धु’म्रपानबाट हुने हानिलाई ठिक गराउँछ ।
प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक