टिकटकबाट यसरी बनिन मीना गायिका (हेर्नुहोस् पुरा भिडियो)

Presenting new Nepali Teej song Tik Tok lea Naayek banayo , Nirmal Chhetri & Mina Belbase featuring Rabina Bhandari & Sujan Koirala only on Mina Belbase's official YouTube channel. Mina Belbase Presents:- New Nepali Teej Song Song 2078

नेपाली सांगित बजार यतिबेला तीजमय बन्दै गएको छ । बजारमा धेरै सर्जकले आफ्नो तीज गीत दर्शक स्रोता माझ पठाइसकेका छन र अधिकाशं गीत सफल पनि भएका छन । माया, प्रेम, दु:ख, वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् । तर केही सर्जकहरुका मौलीक गीतहरुले भने संस्कृतीको जगेर्नार्थ सहयोग पुगेको पाउन सकिन्छ ।

यसैबिच, मीना बेलबासेको तीज गीत ‘टिकटकले नायक बनायो’ युट्युवमा सार्वजनिक भएको छ । गीतमा पछील्लो समयमा सर्बाधिक रुचाइएको सामाजिक संजाल टिकटक बाट आँफु गायक तथा नायक बनेको प्रसंगलाई समेटिएको छ ।

सार्वजनिक गीतमा चर्चित गायिका मीना बेलाबासे संगै निर्मल क्षेत्रीको आवाज रहेको छ । कबिराम भाट क्षेत्रीले शब्द सिर्जना गरेको गीतमा गोविन्द ओली रोल्पालीले लय सिर्जना गरेका छन । गीतको संगीत संयोजन चर्चित एरेन्जर सन्जय श्रीपालले गरेका हुन भने अडियो मिक्शीङ तथा मास्टरिङ्ग गोविन्द ओली रोल्पालीले गरेका हुन ।

भिडियोमा रबिना भण्डारी र सुजन कोइरालाको अभिनय रहेको छ । बिरेन्द्र भट्टको छायांकन रहेको गीतको भिडियोको सम्पादन सुजन कोइरालाले गरेका हुन भने निर्देशन प्रविन थापाले गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक