पाल्पामा एक पुरुष द्वारा १३ बर्षीया किशोरी बला’त्कृत

balatkar

पाल्पा, २५ साउन । पाल्पामा एक पुरुष द्वारा १३ बर्षीया किशोरी बला’त्कृत भएकी छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ , घर भई तानसेन नगरपालिका–४ मा डेरा गरि बस्ने २३ वर्षीय मीनबहादुर सारुले सोही नगरपालिकाकी १३ बर्षीया किशोरी बला’त्कार गरेको प्रहरीले जनाएको छ ।

सारुलाई किशोरी बला’त्कार गरेको आ’रोपमा प्रहरीले पक्राउ समेत गरिसकेको छ । सारुलाई पक्राउ गरि जबर’जस्ती क’रणी सम्बन्धी मु’द्दा अदा’लतमा दर्ता गरिएको र थप अनु’सन्धान भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक