डुङ्गा दुर्घ’टनामा परी बेपत्ता हुने महिला मृ’त फेला

ह'त्या मृ'त्‍यु

कैलाली, २६ साउन । आठ दिन अघि कैलालीको मोहन्याल गाउँपालिकाको कर्णाली नदीमा भएको डुङ्गा दुर्घ’टनामा परी बेपत्ता हुने महिलालाई सोही नदीमा मृ’त फेला पारिएको छ ।

घ’टना स्थलवाट दक्षिणतर्फ सोही नदीको बीच भागमा भेटिएको बेवारिसे श’वको आज सनाखत गर्दा डुङ्गा दुर्घ’टनामा परी बेपत्ता हुने मोहन्याल गाउँपालिका—३ की २० वर्षीया उर्मिला सलामी मगरको रहेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साउन १७ गते कर्णाली नदीमा काठको डुङ्गा चढेर पारी सुर्खेत जिल्ला जाने क्रममा पल्टिएर डुङ्गा दुर्घ’टना भएको थियो । दुर्घ’टनामा परी घा’इते सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगरको मृ’त्यु भएको थियो । त्यसमा सवार पाँच जनाले पौडिएर ज्या’न जोगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक