संखुवासभामा एकै परिवारका ६ जनाको ह’त्या

murder

काठमाडौं, २१ भाद्र । संखुवासभामा एकै परिवारका ६ जनाको ह’त्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेका हुन । खोलागाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको ह’त्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

ह’त्या हुनेहरुमा तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई जना नाती छन् । तेजबहादुरका अन्दाजी ९० वर्षका बुवा ९२ वर्षीय बौद्ध कार्की घरभित्रै सकुशल फेला परेको प्रहरीले जनाएको छ ।

घ’टना धा’रिलो हति’यार प्रयोग गरेर घ’टाइएको सूचना आएको भन्दै घ’टना स्थल तर्फ प्रहरी जाँदै गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक