धा’रिलो ह’तिया’र प्रहार गरी ह’त्या गरिएको अवस्थामा एक पुरुषको श’व फेला

ह'त्या मृ'त्‍यु

धनुषा, ३१ आश्विन । धनुषामा एक पुरुषको श’व फेला परेको छ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा पहिचान खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक पुरुषको श’व फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धा’रिलो ह’तिया’र प्रहार गरी ह’त्या गरिएको अवस्थामा श’व फेला परेको हो । आइतबार विहान स्थानीयले श’व देखे पछि प्रहरीलाई जानकारी गराएका थिए । सो श’व झाडीमा फेला परेको र अहिले कुकुर सहितको टोलीले अनुस’न्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक