४४ वर्षीया महिलालाई जब’रजस्ती क’रणी गरेको अभियोगमा १७ वर्षीय किशोर पक्राउ

balatkar

तनहुँ, ३१ असोज । तनहुँमा ४४ वर्षीया महिलालाई जब’रजस्ती क’रणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । पक्राउ हुनेमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्ने १७ वर्षीय किशोर रहेको प्रहरिले जनाएको छ ।

उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती किशोरले महिलालाई जब’रजस्ती क’रणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुस’न्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक