कांग्रेसको सहमहामन्त्रीमा मधेशीतर्फ महेन्द्र यादव निर्वाचित

Mahendra-Yadav

काठमाडौं २ पुस, । नेपाली कांग्रेसको सहमहामन्त्रीमा मधेशीतर्फ महेन्द्र यादव निर्वाचित हुनुभएको छ ।

शुक्रबार सकिएको मतगणनामा रामकृष्ण यादवलाई पराजित गर्दै महेन्द्र निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार महेन्द्रले २३३० मत पाउदा भने रामकृष्णले १८२० मत ल्याउनुभएको थियो । यस्तै रञ्‍जित कर्णले ४७२ मत पाए । कुल मत ४६९७ खसेको थियो भने ७५ मत बदर भएको थियो ।

महेन्द्र यादव देउवा प्‍यानल र रामकृष्ण यादव शेखर कोइराला प्यानलबाट उम्‍मेदवार बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक