क्रिकेटरहरूद्धा,रा आफुहरू माथिको कारबाही गर्ने निर्णय पुनर्विचार गर्न क्यानलाई आग्रह

cricketer

काठमाडौं २ पुस, । चर्चित चार क्रिकेटरहरूले आफुहरू माथिको कारबाही गर्ने निर्णय पुनर्विचार गर्न नेपाल क्रिकेट संघ क्यान लाई आग्रह गरेका छन् । शुक्रबार आज राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै क्रिकेटरहरू ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कमलसिंह ऐरीर सोमपाल कामीले क्यानसँग सो कुरा आग्रह गरेका हुन् ।

यसैविच उनीहरूले नेपाली क्रिकेटमा विकसित भैरहेका पछिल्ला घटनाक्रमले आफुहरूलाई निकै दुःखी बनाएको बताउँदै क्यानलाई अभिभावकीय भूमिका निर्वाह गर्न समेत आग्रह गरेका छन् ।

विज्ञप्तिमा उनीहरूले भनेका छन् ‘हामी अहिले पनि चाहन्छौं, नेपाली क्रिकेटमा देखिएका सबै समस्या हल गरौं, खेलका लागि राम्रो वातावरण बनोस् । यसका लागि नेपाल क्रिकेट संघले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस् । हामी जस्ता क्रिकेट खेलमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था कहिले नबनोस् ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक