प्रधानमन्त्री द्धारा डा. जगतप्रसाद पराजुलीका दुई वटा पुस्तकको विमोचन

काठमाण्डौ ८ पुस, । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राध्यापक डा. जगत प्रसाद पराजुलीद्वारा लिखित दुई वटा इतिहास सम्बन्धी पुस्तकको विमोचन गनुएभएको छ ।

हिजो प्रधानमन्त्रीको निवास बालुवाटारमा आयोजित त्रिभुवन विश्वविद्यालय अन्तर्गत कार्यरत तथा अवकाश प्राप्त प्राध्यापकहरुसँगको भेटघाटमा पाटन संयुक्त क्याम्पस अन्तर्गत इतिहास तथा बौद्ध अध्ययन विभाग प्रमुख पराजुलीद्वारा लिखित दुई पुस्तक “सरोज कोइराला र नेपालको प्रजातान्त्रिक आन्दोलन” र “इतिहास दर्शन” पुस्तकको विमोचन गर्नुभएको जनाइएको छ ।

विमोचित पुस्तकले नेपाली इतिहासका अध्येता तथा रुचि राख्नेहरुलाई तथ्य जानकारी प्रदान गर्ने लेखक पराजुलीले जानकारी भयो ।

पुस्तकमा नेपाली कांग्रेसका नेता सरोज कोइरालालाई तत्कालीन पञ्चायती व्यवस्थाका शासकहरुले जेलभित्र रहेका डाँकाहरुको प्रयोग गरेर हत्या गर्न लगाएकको जनाइएको े छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक