थप १ सय ६७ जनामा कोरोना संक्रमण, २ सय २६ जना संक्रमणमुक्त

omicrone

काठमाडौं १० पुस,। पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २ सय ८३ पीसीआर परीक्षणमा १५७ जना र २ हजार १ सय ६४ एन्टिजेन परीक्षणमा १० जना गरी १ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ य २६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४हजार ९ सय ७८ रहेको छ ।

संक्रमित मध्ये काठमाडौं जिल्लाका मात्र ६८, ललितपुरका २६ र भक्तपुरका ४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक