‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारद्धारा जावलाखेललाई हरायो

काठमाण्डौ १७ पुस, । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजको पहिले खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई हराएको छ ।

दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले जावलाखेललाई २–१ गोल अन्तरले हराएको हो । थ्री स्टारका आयुष घलान र ऋतिककुमार खड्काले गोल गरे । जावलाखेलका लागि निकोलस फर्नान्डेसले एक गोल फर्काएका थिए । जितसँगै थ्री स्टार १० अंकसहित पाँचौ स्थानमा पुगेको छ । सात अंक रहेको जावलाखेल नवौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक