भारतमा कोरोनाका कारण २४ घण्टामा १ लाख ९४ हजार संक्रमित, ४४२ जनाको मृ’त्यु

Corona Delhi

काठमाडौं २८ पुस, । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै एक लाख ९४ हजार जनामा कोरोना संक्र’मण पुष्टि भएको छ । यसैगरी ४ सय ४२ जनाको मृ’त्यु भएको जनायएको छ ।

मंगलबार १ लाख ६९ हजार जनामा संक्र’मण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृ’त्यु भएको समेत जनाइएको थियो ।

भारतको राजधानी दिल्लीमा प्रत्येक चार व्यक्तिमध्ये एक जनामा संक्रमण पुष्टि भएको भारतीय मिडियाहरुले जनाएका छन् । दिल्लीमा २३ जनाको मृ’त्यु भएको छ जुन पछिल्लो आठ महिनायताकै सबैभन्दा धेरै रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक