कम्युनिष्ट सँगको सहकार्य तत्काल तोड्नुपर्ने भण्डारीको भनाई

दमौली २९ पुस, । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कम्युनिष्टहरुसँगको सहकार्य तत्काल तोड्नुपर्ने बताउनुभएको छ ।

कम्युनिष्टसँगको सहकार्य जति बढायो त्यति नै कांग्रेसलाई घाँटा हुने हुँदा सहकार्य तत्काल तोड्नुपर्ने उहाँले बताउनुभयो । कम्युनिष्टहरुलाई कांग्रेसले सधै विश्वास गर्दै आएको भएपनि कांग्रेसले गर्दै आएको विश्वासमाथि घात गर्ने काम भएको भण्डारीले दावी गर्नुभयो । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ को पदस्थापना कार्यक्रममा बोल्दै उहाँले मुलुक तीन तहको निर्वाचनको पूर्व सन्ध्यामा रहेको हुँदा आगामी निर्वाचमा एक्लैले बहुमत ल्याउनका लागि कांगेस आजैदेखि तयारीमा जुट्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक