बिष्णु माझिको यो रमाइलो झ्याउरे गीतको लकडाउनमा चर्चा बढी

गायिका विष्णु माझी र गायक सन्जय फ्राउनफिल्डरको आवाजमा रहेको ‘हाँसेको मायालु’ बोलको लोकदोहोरी गीतको भिडियो लकडाउनको समयमा धेरै हेरिएको छ ।

कुमार परियार ‘धादिङे’को शब्द रहेको गीतमा आयुष परियारको संगीत छ । गीतका एरेञ्जर भने बिनोद बाजुराली हुन् ।

सार्वजनिक गीतको भिडियोमा मोडल लोमश शर्मा, पुजन घिमिरे र रितु तामाङको अभिनय रहेको छ । गीतको भिडियोलाई शिव वि.क.ले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । शम्भु चालिसेको छायांकन रहेको भिडियो सम्पादनको जिम्मेवारी विकास धमलाले निर्वाह गरेका छन् । भिडियो एसएफ आर ईन्टरटेन्मेन्टको युट्युब च्यानलमा सार्वजनिक छ ।

भिडियो हेर्न लिंक क्लिक गर्नुहोला –

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्