दक्षिण एशियाली देश पछिल्लो ४० वर्षमा सबैभन्दा भयंकर आर्थिक मन्दीको शिकार हुनसक्ने

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)

विश्व बैंकले कोरोनाभाइरसका कारण नेपालसमेत दक्षिण एशियाली देश पछिल्लो ४० वर्षमा सबैभन्दा भयंकर आर्थिक मन्दीको शिकार हुनसक्ने अनुमान गरेको छ । दक्षिण एशियाका आठ देशमा संसारको एक चौथाई जनसंख्याको बसोबास छ ।

विश्व बैंकका अनसार यी देशमध्ये १.८ देखि २.८ प्रतिशत विकास दर हुनसक्छ जबकी ६ महिनाअघि यी देशमा ६.३ प्रतिशत विकास दरको अनुमान गरिएको थियो ।

नेपालबाहेक श्रीलङ्का, भुटान र बंगलादेशमा पनि आर्थिक विकासमा भारी गिरावट आउने अनुमान गरिएको छ । पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स पनि मन्दीको शिकार हुनसक्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । -एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्