बागलुङमा चट्याङ लागेर ६ जना घाईते

च'ट्या'ङ

बागलुङ, ३ बैशाख । पछिल्लो केही दिनयता बागलुङ जिल्लामा चट्याङ लागेर घाइते हुनेको संख्या बढेको छ । हिजो मात्रै जिल्लाका विभिन्न स्थानमा परेको चट्याङ लागेर ६ जना घाईते भएका छन् । उनीहरुको धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

सोमबार साँझ पनि काठेखोला गाउंपालिका–७ रेशमा चट्याङ लागेर ३ जना गम्भीर घाइते भएका थिए । यस्तै गत बिहिबार चट्याङ लागेर १ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । यस वर्ष चट्याङ लागेर घाइते हुनेको संख्या १४ पुगेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक