आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परिन् एक १६ वर्षीया किशोरी

आत्महत्या

महोत्तरी, ५ बैशाख । महोत्तरीको बर्दिवासमा आफ्नै घरमा झुण्डिएको अवस्थामा एक १६ वर्षीया किशोरी मृत फेला परेकी छिन् ।

बिहिवार राति आफ्नै घरको कोठाको धुरीमा झुण्डिएको अवस्थामा बर्दिवास नगरपालिका वडा नम्बर ९ घर भएकी प्रियंका कुमारी महतो मृत भेटिएको बर्दिवास प्रहरीले जनाएको छ ।

किशेरीले आफ्नै सलको पासो बनाई झुन्डिएर छट्पटी रहेको अवस्थामा उनकी आमा सुर्यकला देवी महतोले देखेपछि किशारी झुन्डिएको सल काटेर बचाउन खोजेकी थइन । तरपनि तुरुन्तै प्रियंकाको मुत्यु भएको परिवारको भनाइ छ । घटनाको बिषयमा अनुसन्धान भइरहेको बर्दिवास प्रहरीले बताएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्