नेपालमा एकै दिनमा भेटिए १४ जना कोरोना संक्रमित

corona test

काठमाडौं, ५ वैशाख । नेपालमा एकैदिन १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १६ बाट बढेर ३० पुगेको हो ।

शुक्रबार थपिएका संक्रमित मध्ये १२ जना उदयपुरमा छन् भने शुक्रबार नै थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् । उदयपुरमा भेटिएका १२ जना मध्ये केही भारतीय नागरिक हुन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्