तीन खेलाडीलाई कोरोना भाइरसको संक्रमण

वेल्समा रग्बीका तीन खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । वेल्सको राष्ट्रिय टिमका मुख्य प्रशिक्षक वाएन पिभाकले तीन खेलाडीमा कोरोना देखिएको पुष्टि गरेका छन् ।

ती खेलाडीहरु उपचारपछि घर फर्किएको पनि समाचारमा जनाइएको छ । प्रशिक्षक पिभाकले तीन खेलाडीको नाम भने खुलाएनन् ।

वेल्सको टिमले यस समर जापान, न्युजिल्याण्ड, अर्जेन्टिना र दक्षिण अफ्रिका भ्रमण गर्ने तालिका रहेको छ । तर, कोरोनाको कारण भ्रमण अन्योलमा रहेको बताइएको छ । – एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्