लकडाउन खोल्नुपर्ने भन्दै जनता सडकमा प्रदर्शन गर्दै

अमेरिकी जनता सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले एरिजोना, कोलाराडो, मोन्टाना र वासिङ्टनमा र्याली निकाल्ने योजनामा भएको बताइन्छ । यसअघी अमेरिकाका आधा दर्जन राज्यमा प्रदर्शन भइसकेको छ ।

प्रदर्शनकारीले आफ्ना राज्यका गभर्नरसँग कोरोना भाइरकिो खतराका कारण बन्द भएका उद्योग खोल्न अनुमती दिनुपर्ने माग राखेका छन् । अमेरिकामा कोभिड–१९ को अत्यधिक खतरा हुँदापनि प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग तीब्र रुपमा बढिरहेको छ । राष्ट्रपति ट्रम्पले प्रदर्शनकारीलाई समर्थन गरिरहेको संकेत दिएका छन् । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्