सडकमा पैसा छरेर पक्राउ परेका दुवै महिला रिहा

काठमाडौं, ८ बैशाख । शुक्रबार जनकपुरको सडकमा पैसा छरेर पक्राउ परेका दुवै महिला रिहा भएका छन् ।

कोरोना भाइरसको त्रासका बेला सडक बिचमा पैसा छरेर आतंक फैलाउन खोजेको विषयमा पुष्टि नभएपछि उनहिरू रिहा भएका हुन् ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका- ६ स्थित महावीर चोकमा ती दुई महिलाको साथबाट १० रुपैयाँका १५ वटा नोट सडकमा खसेको थियो ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्