म्याग्दीको मालिका गाउँपालिकी एक महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

मृत्यु

काठमाडौं, ८ बैशाख । कोरोना भाइरसको संक्रमणबाट नेदरल्यान्डमा एक नेपाली महिलाको मृत्यु भएको छ ।

म्याग्दीको मालिका गाउँपालिका–६ रातढुंगा घर भएकी ती महिला नेदरल्यान्डमा बस्दै आएकी थिइन् । ४० वर्षीया लक्ष्मी भट्टचन नाम गरेकी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको बताइएको छ ।

म्याग्दीकी ती महिला एक महिना अघिदेखि होम क्वारेन्टाइनुमै बस्दै आएको बताइएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्