काठमाडौं, ८ बैशाख । कोरोना भाइरसको संक्रमणबाट नेदरल्यान्डमा एक नेपाली महिलाको मृत्यु भएको छ ।
म्याग्दीको मालिका गाउँपालिका–६ रातढुंगा घर भएकी ती महिला नेदरल्यान्डमा बस्दै आएकी थिइन् । ४० वर्षीया लक्ष्मी भट्टचन नाम गरेकी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको बताइएको छ ।
म्याग्दीकी ती महिला एक महिना अघिदेखि होम क्वारेन्टाइनुमै बस्दै आएको बताइएको छ ।