एकजुट हुन सकेनौं भने भविष्यमा कोरोनाको कहर थप भयावह हुनसक्ने चेतावनी

डा.टेड्रोस एडोनोम गेब्रिएस

विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रस एडनमले यदि हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एकजुट हुन सकेनौं भने भविष्यमा कोरोनाभाइरसको कहर थप भयावह हुनसक्ने चेतावनी दिएका छन् ।

उनले भने, ‘यने एउटा यस्तो भाइरस हो जसलाई अहिले पनि धेरै देश र धेरै मानिसहरुले बुझ्न सकिरहेको छैन । थुप्रै विकसित देश पनि यसको विषयमा गलत निष्कर्ष निकालिरहेका छन् किनभने उनीहरुसँग सही जानकारी नै छैन ।’ एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्