फेरी आइसोलेशनमा बसेका एक युवकको मृत्यु

मृत्यु

रोल्पा, ६ जेठ । आइतबार काठमाडौंबाट रोल्पा पुगेर आइसोलेशनमा बसेका एक युवकको मृत्यु भएको छ । मृगौला डायलासिस गर्दै आएका रोल्पा नगरपालिका–१ निवासी २२ वर्षका ती युवकको सोमबार (हिजो) दिउसो ४ बजे मृत्यु भएको हो ।

आईतबार केहि समय खोकी लागेकाले उनको स्वाब परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीले जानकारी दिईन् ।

युवकको मृत्युको कारण कोरोना संक्रमण हो या के कारण हो भन्ने पुष्टि हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक