रुकुम हत्याकान्ड

रुकुम पश्चिम घटनाको बिषयमा तयार पारेको लघु चलचित्र ‘रुकुम हत्याकान्ड’ चर्चा बढ्दै

रुकुम पश्चिममा घटेको जातिय घटनाको बिषयमा शिवम डिजिटलले तयार पारेको लघु चलचित्र ‘रुकुम हत्याकान्ड’ युट्युबमा सार्वजनिक भएको छ ।

गम बहादुर न्यौपानेको लेखन तथा निर्देशनमा तयार पारीएको लघु चलचित्रमा राजन भुजेल, ईश्वर श्रेष्ठ, अदिती शर्मा, पार्वती न्यौपाने, गीता सापकोटा, निशेस बस्याल, लक्ष्मी प्रसाद सापकोटा, अर्जुन अधिकारी, करण अधिकारी, सागर भण्डारी, मिलन सुब्बा, प्रबिण गुरुङ, गीता सापकोटा लगायत्को अभिनय देख्न सकिन्छ । ईश्वर श्रेष्ठले छांयङ्कन गरेको भिडियोको सम्पादन शिव भुर्तेलले गरेका हुन । उक्त लघु चलचित्र शिवम डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

पुरै भिडियो हेर्नुहोस् :

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्