कोरोना संक्रमण पुष्टि

थप २७८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ३ हजारको नजिक

काठमाडौं, २३ जेठ नेपालमा शुक्रबार थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ ।

कूल संक्रमितमध्ये २ हजार ७१७ पुरुष र १९५ जना महिला रहेका छन् । यसैबीच, देशभरका विभिन्न अस्पतालबाट आज ४३ जना कोरोनामुक्त भएर भएर घर फर्किएका छन् । अहिलेसम्म ६८ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्