अमेरिकी डाइभर्सिटी भिसा अर्थात डीभी

अमेरिकी डीभी २०२१ को नतिजा आज सार्वजनिक हुने

काठमाडौं, २४ जेठ अमेरिकी डाइभर्सिटी भिसा अर्थात डीभी २०२१ को नतिजा शनिबनर सार्वजनिक हुने अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासका अनुसार शनिबार राति ९ः४५ बजे डीभीको नतिजा प्रकाशित गरिने भएको छ । ५ मे मा हुने भनिएको छनोट कार्यक्रम कोरोना महामारीका कारण ६ जुनमा सारिएको थियो ।

अन्तर्वार्तामा भने १ अक्टोबरमा नै हुने दूतावासले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्