पक्राउ

गोरू काटेको आरोपमा २ जना पक्राउ

ताप्लेजुङ, २४ जेठ । ताप्लेजुङमा गोरू काटेको आरोपमा प्रहरीले २ जना पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ताप्लेजुङ फुङलिङ-९ स्थितमा गोरु काट्ने दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोहि स्थानका ३८ बर्षीय अर्जुन गुरुङ र ४५ बर्षीय खेमराज गुरुङ रहेका छन् ।

उनिहरुलाई गोरु काटिरहेको अवस्थामा हिजो बेलुका ७ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्