फोनबाटै देउन चुम्मा

फोन बाटै चुम्मा मागेपछी भयो बबाल (हेर्नुहोस् भिडियो सहित्)

अमृत के. भट्ट र लसता जोशीको आवाजमा रहेको फोनबाटै देउन चुम्मा युट्युबमा सार्वजनिक भएको छ । गीतको शब्द अमृता भट्टको रहेको छ भने लय सृजना अमृत के. भट्टले गरेका छन । गीतमा सन्तोष श्रेष्ठले संगीत संयोजन गरेको गीतको अमृत के. भट्टले रेकर्डिङ तथा मिक्शिङ गरेका हुन ।

सार्वजनिक गीतको भिडियोमा समिर खान र अमृता भट्टको अभिनय रहेको छ । गीतको भिडियोलाई निशान एस्.के.ले निर्देशन गरेका हुन । सुशिल डाँगीले छायांकन गरेको गीतलाई निशान एस्.के.ले सम्पादन गरेका हुन । गीतको भिडियो समिर खानको युट्युब च्यानलमा सार्वजनिक छ ।

पुरै भिडियो हेर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्