stole in a shop

अमेरिकाको न्युयोर्कमा नेपालीका पसलहरु लुटिए

अमेरिकाको न्युयोर्कमा नेपालीका पसलहरु लुटिएका छन् मेरिकामा एकजना अश्वेत व्यक्तिको हत्यापछि भड्किएको हिंसाको सिकार नेपालीहरु पनि भएका छन् । अमेरिकाका विभिन्न राज्यमा बस्ने नेपालीहरुका पसलहरु लुटिएका हुन्

भने त्यहाँका व्यापारिक प्रतिष्ठानहरु पनि तोडफोड गरिएका छन् । जसबाट नेपाली लागयत व्यापार ब्यबसाय गरेर बसेकाहरुले लाखौं डलरको क्षति व्यहोर्नुपरेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्