युट्युबरले घटनाको वास्तविकता नबुझी रिपोर्ट बनाउँदा यस्तो भयो

युट्युबरले घटनाको वास्तविकता नबुझी रिपोर्ट बनाउँदा यस्तो भयो

अहिले हाम्रो समाजमा एउटा क्यामरा र बुम बोकेर सत्यतथ्य घटना नबुझी, हावा शिर्षक राखेर डलरको खेती कार्यलाई ब्यङ्ग्य गर्दै बनाइएको लघु चलचित्र युट्युब काण्ड युट्युबमा सार्वजनिक भएको छ ।

सो चलचित्रमा एक सामान्य घटनालाई कसरी बुझ्दै नबुझी सम्प्रेशन गर्छन् र खास कुरा के हुन्छ भन्नि देखाइएको छ । उक्त लघु चलचित्रको कथा शेश्कान्त भट्टराईले तयार पारेका हुन ।

चलचित्रमा बिनोद पहारी, शेशकान्त भट्टराई, दिलिप भण्डारी, बिनोद पौडेल, किसान नेपाली, रविन ढकाल, गणेश सुबेदी लगायत कलाकारको अभिनय देख्न सकिन्छ भने सो चलचित्र कुशल क्यामराम्यान अर्जुन बास्तोलाले खिचेका हुन ।

बिनोद पहारिको परीकल्पना, निर्देशन तथा सम्पादन समेत रहेको उक्त लघु चलचित्र इन्टरटेन्मेन्ट प्लस नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । पछिल्लो समयमा इन्टरटेन्मेन्ट प्लस नेपालले बिभिन्न लघु चलचित्र निर्माण गरिरहेको छ ।

पुरै भिडियो हेर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्