rukum hatya kanda

रुकुम घटना छानबिनबारे संसदीय समिति गठन

काठमाडौं २७ जेठ। रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका ८ स्थित सोतीमा यही जेठ १० गते अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा ६ जना युवाको मृत्यु भएको थियो। रुकुम घटनाको छानबिनका लागि देवन्द्र पौडेलको संयोजकत्वजमा नौ सदस्यीय छानबिन समिति गठन भएको छ।

छानबिन समितिमा एकवाल मियाँ, दुर्गा पौडेल, प्रकाश रसाली स्नेही, विमला विक, महेश्वर जंग गहतराज, मीन विश्वकर्मा, राम राहायप्रसाद यादव सदस्य छन् । संसदले सो समितिलाई ३० दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। लगातार घटनाको छानबिन गर्न समिति गठन गर्न माग गरेसँगै सो समिति गठन गरिएको हो ।

यो पनि पढ्नुहोस :

सामूहिक हत्या गरिएका रुपन्देहीका पाँच जनाकै परिचय खुल्यो

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्