दुर्घटना

करिब ४० जना यात्रु बोकेको टिप्पर कर्णालीमा खस्यो

कालिकोट, २८ जेठ कालिकोटमा करिब ४० जना यात्रु बोकेको टिप्पर कर्णालीमा खसेको छ । भारतबाट आएकाहरुलाई रासकोट नगरपालिकाको क्वारेन्टाइनमा लैजादै गर्दा कर्णालीमा टिप्पर खसेको हो ।

सिडिओ गैरेका अनुसार कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगिसकेको र उद्दार कार्य भइरहेको बताइएको छ । घटनाको अन्य विवरण आउन भने अझै बाँकी छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्