एटिएम बुथ फुटाए

एनआईसी एसिया बैंक प्रादेशिक कार्यालयको एटिएम तोडफोड

कैलाली, ३० जेठ । धनगढीस्थित एनआईसी एसिया बैंक प्रादेशिक कार्यालयको एटिएम तोडफोड गरिएको छ । गएराति प्रादेशिक कार्यालयको एटिएममा तोडफोड भएको बताइएको छ । एटिएममा तोडफोड भएको बैैकमा रहेको सिसिटिभी क्यामेरामा कैद भएको छ ।

मास्क लगाएको र हातमा पहेलो रंगको घडी लगाएको व्यक्तिले एटिएममाथि तोडफोड गरेको सिसिटिभिमा देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले एटिएम तोडफोड भएपनि पैसा सुरक्षित रहेको जानकारी दिए । उनले एटिएम तोडफोड गर्ने व्यक्तिको खोजी भई रहेको बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्