लकडाउनकै बीच युवाहरुद्धारा सरकारविरोधी प्रदर्शन (भिडियो सहित)

लकडाउनकै बीच युवाहरुद्धारा सरकारविरोधी प्रदर्शन (भिडियो सहित)

रुपन्देही, ३० जेठ रुपन्देहीको बुटवलमा लकडाउनकै बीच युवाहरुले सरकारविरोधी प्रदर्शन गरेका छन् । युवाहरु लकडाउन र तातो घामको प्रवाह नगरी प्रदर्शनमा उत्रिएका हुन ।

प्रदेश ५ को मुख्यमन्त्री कार्यालय नजिकै ठूलो संख्यामा भेला भएका उनीहरुले सरकारविरोधी प्लेकार्डसहित नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीले कोरोना नियन्त्रणमा भएको भनिएको १० अर्बको हिसाब दिनुपर्ने, आरडीटी टेष्टमा खर्च बन्द गर्नुपर्ने र पीसीआर टेष्ट अनिवार्य गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।

सरकारविरुद्ध केही दिनयता काठमाडौं उपत्यकासहति देशका विभिन्न स्थानहरुमा युवाहरुले विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्