कोरोनाबाटै मृत्यु

वीरगञ्जमा मृत भेटिएका युवकमा कोरोना संक्रमण पुष्टि

वीरगन्ज, ३१ जेठ । बुधबार वीरगञ्जको घण्टाघर क्षेत्रमा मृत भेटिएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी अस्पताल गन्डकीका अनुसार शुक्रबार सांझ मृतक युवकको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

अन्दाजी २५ वर्षीय मृतक युवकको शव अहिले नारायणी अस्पतालमै राखिएको र शव व्यवस्थापनको तयारी भैरहेको बताइएको छ । मृत युवकको ठेगाना खुल्न सकेको छैन ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्