प'क्राउ

माइतीघर मण्डलाबाट चार जना विदेशी नागरिक पक्राउ

काठमाडौं, ३१ जेठ । काठमाडौंको माइतीघर मण्डलाबाट चार जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमका अमेरिकी, चिनियाँ, फ्रेन्च र अष्ट्रेलियन नागरिक रहेकको प्रहरीले जनाएको छ ।

एमसीसी र रुकुम हत्याकाण्ड बारे माइतीघर मण्डलामा विगत एक हप्तादेखि आन्दोलन हुँदै आइरहेको छ । आन्दोलन भइरहेको क्षेत्रबाट पक्राउ परेपनि उनीहरु आन्दोलनमा सहभागि हुन गएका थिए वा आफ्नै काम विशेषले गएका थिए यकिन भइसकेको छैन ।

उनीहरुमाथि सोधपुछ तथा अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । विदेशी नागरिक नेपालको आन्तरिक विषयमा हुने कुनै पनि आन्दोलन तथा प्रदर्शनमा सहभागी हुन नपाउने नेपालको संविधानमा उल्लेख छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्