balatkar

स्वास्थ्यकर्मी र स्वयंसेवकद्वारा क्वारेन्टाइनमै एक महिलामाथि बलात्कार

काठमाडौं, १ असार। कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टाइनमै एक महिलामाथि बलात्कार भएको छ । प्रहरीले क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

लम्कीचुहा नगरपालिका– १ की ३१ वर्षीया महिला शहिद स्मृति माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । ति महिलाले जेठ २० गते आफुमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

तीन जना आरोपित पक्राउ पर्नेमा क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी र स्वयंसेवक पनि रहेको प्रहरीको भनाइ छ ।

यो पनि भिडियो पनि हेर्नुहोस्: नबराजकोअन्तिम सास जादै गर्दा उनले सबैलाई दिएको संदेश यस्तो छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्