बलिउड नायक सुशान्त सिंह राजपूत

बलिउड नायक सुशान्तको आत्महत्याको खबर सुनेपछि उनकी भाउजुको निधन

बलिउड नायक सुशान्त सिंह राजपूतले आत्महत्याको खबर सुनेपछि अति विचलित भएकी उनकी भाउजुको निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार सुशान्त सिंहको मुम्बईमा अन्तिम संस्कार भइरहेका बेला उनकी भाउजुको निधन भएको बताएका छन् ।

काकाका छोराकी श्रीमतीको मृत्युः
सुशान्तका काकाका छोराकी श्रीमती सुधा देवी बिहारको पूर्णियामा बस्थिन् । स्रोतका अनुसार सुशान्तको मृत्युको खबरले उनी असाध्यै विचलित भएकी थिइन् र उनको मृत्युको गहिरो शोकमा डुबेकी थिइन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्