आ'त्मह'त्या

आरडीटी पोजेटिभ देखिएका एक पुरुषले गरे आत्महत्या

अर्घाखाँची, ३ असार । आरडीटी पोजेटिभ देखिएका एक पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आरडीटी रिपोर्ट पोजेटिभ आएका पुरुषले गएराति आत्महत्या गरेका हुन ।

शितगंगा नगरपालिका–५ हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले आत्महत्या गरेका हुन् । उनले साथीहरु निदाएपछि विद्यालय नजिक रहेको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । उनी अन्य दुईजना साथीहरु सँगै एउटै कोठामा बसेका थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्