हाम्लाई न्याय दे

न्याए माग्दै आयुष परियर

सामाजिक यथार्थता चित्रण गरिएको गीत हाम्लाई न्याय दे युट्युबमा सार्वजनिक भएको छ । गीतले जातिएको भेदभावको तितो यथार्थ, बिभिन्न सामाजिक अपराधहरु, सिमा बिबाद लगाएतका बिषय उठाउने प्रयास गरेको छ ।

गीतको स्वर, शब्द तथा लय सृजना आयुश परियरको रहेको छ भने बिनोद बाजुरालीले संगीत संयोजन गरेका छन ।

सार्वजनिक गीतको भिडियोमा आयुश परियर, युबराज गैरे, लालु सुनार लगाएतको अभिनय रहेको छ । गीतको भिडियोलाई आयुश परियरले निर्देशन गरेका हुन । मनोज बिक “भाबुक”ले छायांकन गरेको भिडियोलाई प्रकाश धमला “भान्जा” सम्पादन गरेका हुन । गीतको भिडियो एसएफआर इन्टरटेन्मेन्ट युट्युब च्यानलमा सार्वजनिक छ ।

पुरै भिडियो हेर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्