भ्रस्टाचार गर्दा गर्दै

प्रताप दासको आवाजमा रहेको भ्रष्टचार गर्दा गर्दै युट्युबमा सार्वजनिक

प्रताप दासको आवाजमा रहेको भ्रष्टचार गर्दा गर्दै युट्युबमा सार्वजनिक भएको छ । गीतको शब्द तथा लय सृजना चन्द्रज्योती ढुंगानाले गरेका छन । गीतमा उदय राज पौडेलले संगीत संयोजन गरेको गीतको कुमार के.सीले रेकर्डिङ गरेका हुन ।

सार्वजनिक गीतको भिडियोमा ज्ञानेन्द्र शाही, दिनेश कुँवर, रफी शाह, राजेश राउत, प्रसान कार्की, सुरेश तमाङ, बसन्त शर्माको अभिनय रहेको छ । गीतको भिडियोलाई राजु अधिकारीले प्राबिधिक निर्देशन भने चन्द्रज्योती ढुंगानाले भिडियो निर्देशन गरेका हुन । रवी कोइरालाले छायांकन गरेको गीतलाई बिकास गुरुङले सम्पादन गरेका हुन । गीतको भिडियो बुढा सुब्बा डिजिटलको युट्युब च्यानलमा सार्वजनिक छ ।

पुरै भिडियो हेर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्