पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि, इमर्जेन्सीबाहेकका सबै सेवा बन्द

कोरोना संक्रमण पुष्टि

पर्वत, ५ असार । जिल्ला अस्पताल पर्वतका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएसँगै अस्पतालले आजदेखि इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरेको छ । पर्वत अस्थायी कोरोना अस्पतालमा संक्रमितको उपचारमा संलग्न डाक्टरसहितका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको बताइएको छ । अस्पतालका सात जनाको नमूना परीक्षण गरिएकोमा पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

1 day ago

DeeYan Media
शनिवार ३ बजे दिपिका जेनी युट्युब मार्फत यहाँहरुको माझ , हेर्न नभुल्नुहोला जिस्किएर गई.... ! youtube.com/channel/UClfiCywPQAMS0eVmOwpUB_g ... See MoreSee Less
View on Facebook