patanjali

बाबा रामदेवको संस्था पताञ्जलीले कोरोना बिरुद्ध बनाएको औसधि सार्बजनिक गर्दै

काठमाडौं, ०९ असार। विश्वभर कोरोना भाइरसकाका कारण लाखौँ मानिसहरुले ज्यान गुमाइसकेका छन्। यस भाइरसलाई नियन्त्रण गर्नका लागि विश्वभर भिभिन्न खोपहरु र यसको उपचारको विकल्प खोजिरहेका छन् वैज्ञानिकहरु ।

देश बिदेशमा यस रोगको औसधि अथवा खोप हरु बनाउदै गरेको दाबि गरेपनि हालसम्म ठोस सफलता भने पाउन सकेका छैनन् । यसैबीच भारतमा बाबा रामदेवको संस्था पताञ्जलीले आज मंगलबार कोरोनाको एबिडेन्ट बेस्ड पहिलो आयुवेर्दिक दवाई कोरोनिल पुर्ण वैज्ञानिक विवरणका साथ सार्वजनिक गर्ने तयारी गर्ने भएको छ।

यो औषधि आचार्य बालकृष्णले सार्वजकिक गर्दैछन् । बाबा रामदेव पनि उक्त कार्यक्रममा सामेल हुने कुरा जनाएकाछन् । यसअघि नै आचार्य बालकृष्णले औषधि बनेको र यसको आधिकारीक घोषणा गर्न बाँकी रहेको बताएका थिए।यो खोज संयुक्त रुपमा पताञ्जली रिसर्च इन्सीच्युट, हरिद्वार एन्ड नेशनल इन्सीच्युट अफ मेडिकल साइन्स जयपुरले गरेका हुन् ।

यस दवाइलाइ बाबा रामदेवको संस्था पताञ्जलीले मंगलबार वैज्ञानिक विवरणका साथ सार्वजनिक गर्ने तयारी गर्दैछ।

आज #पतंजलि परिवार के लिए बहुत बड़ा दिन है,मानवता की सेवा में विनम्र प्रयास पूरा होने की खुशी आप सब से साझा करते हुए अत्यंत हर्ष का अनुभव हो रहा है #आचार्यबालकृष्ण #आयुर्वेदविजय_कोरोनिल_श्वासारि #कोरोनिल #श्वासारि_वटी

Posted by Acharya Bal Krishna on Monday, June 22, 2020

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

One thought on “बाबा रामदेवको संस्था पताञ्जलीले कोरोना बिरुद्ध बनाएको औसधि सार्बजनिक गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्